तिलोत्तमाको श्रृंगेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारी

करिब एक बिघा क्षेत्रफलमा साढे २ तले भवन र अन्य संरचनाहरु तयार भएपछि आउंदो २ महिनापछि निशुल्क रुपमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको हो । शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राख्ने तयारी भएको छ । शुरुमा ५० जनाबाट शुरु गरी सय […]
श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।श्रृङ्गेश्वर धामको शनिवार भएको छैठौँ साधारण सभाले बैशाख १ गतेदेखि विधिवत रुपमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि वढाउने प्रस्ताव पारित गरेपछि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको हो […]